Skip to content

रुँदा देश धुरु धुरु



रुदादेश धुरु धुरु ईश्वर आज कहाँ छौ
चुदा रगत हजारौको ईश्वर आज कहाँ छौ,

चारैतिर लासैलास अनि खुनको तालमा
हुदा मानिस बिचल्ली ईश्वर आज कहाँ छौ,

गरि खाउन मरिजाउ भका तिनै सरिर हरु
कुदा तिनै लाससंगै ईश्वर आज कहाँ छौ

धिकार्दै छन् जिन्दगिलाई गास बास नहुदा
पुदा कालको मुखमासबै ईश्वर आज कहाँ छौ

निर्दई त्यो दैबको बज्रपातमा सबै प्रर्दा
धुदां मुख रगतले ईश्वर आज कहाँ छौ,

डिल्ली प्रसाद खराल”घायल ”
बिरेंद्रनगर चितवन,
हाल : मरुभूमिको छाती दुबई,

Leave a Reply

Your email address will not be published. Required fields are marked *