Skip to content

तीन हाइकु (बाढी पहिरो)


१)
बाढी पहिरो
स्खलित भूमण्डल
बिछोडिएर

२)
जाति संकट
तमोरको ती माछा
माझी बिचल्ली

३)
अाँशु वगेर
एउटा सम्वेदना
तमोर बन्ला

०७२जेष्ठ३१

Leave a Reply

Your email address will not be published. Required fields are marked *