Skip to content

1)
नेपाली शान
ती सगरमाथा चूली
बाबाको शिर

2)
आकाश रुँदा
छाती दुखी रहन्छ
निष्ठूरी मायाँ

3)
यो काठमाडौ
महँगीको प्रभाब
बाँच्न कठिन

Leave a Reply

Your email address will not be published. Required fields are marked *