मेरा गजलका हरेक हरफमा
गुन्छु म हर्दम उन्छु तिमीलाई
तिम्रो निम्ति बने म तिम्रै हुनेछु
छौ मेरो मुटुमा सुन्छु तिमीलाई
छौ टाढा म सक्छु महशुस गर्न
नछोएर पनि म छुन्छु तिमीलाई ।
थाहा छैन के छ तिम्रो चाहना मलाई
थाहा छैन के छ तिम्रो कामना मलाई
मन पर्दैन म हासेको भने भन्नू तिमीले
जप्दै अनन्तसम्म बस एक नाम तिम्रो
खुशी साथ जीवनभर म बर्वाद हुन्छु
मेरो बर्वादीमा न मुस्कुराउनु कुनै दिन
फेरि त्यही एक मुस्कानले म आवाद हुन्छु ।।।
