अर्कै भए त्यो दिलभित्र मरिदिउँला म
संसार छोडी स्वर्ग तिरै सरिदिउँला म
तिमी टाढा भएपछि नबोलाए कालले
बरु कसम आत्महत्या गरिदिउँला म
बाच्नु तिमी उसैसँग हागा पात जस्तैगरी
पातबाटसित झरेझै झरिदिउँला म
निम्तो दिनु अन्तिम पटक भेटन बिहेमा
आसु आएनी फुलै फुल छरिदिउँला म
यो जन्ममा साथ तिम्ले दिन नसकेनी
भन अर्को जुनी माया भरिदिउँला म
सञ्जय S R लिम्बु
तेह्रथुम सिम्ले ४ पुत्के लिम्बुवान
हाल – सरगम संगीतालय बिर्तामोड झापा
