पवन मर्यो-मुक्तक नेपाली इश्वर मुक्तक by adminNovember 4, 2015पवन मर्यै भन्छन उस्का झोक्का म कहाँ खोजुँ चट्क्कै भुली तिम्रो स्पर्ष ती पीडा यी कसरी म भोगु त्यो खोला त्यो बनको सुहाग मैले फेरि फर्काउन भन ए प्रकृति!म को कस्को यहाँ शिर फेरि तोडुँ?? Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ