शाथीको मित्र गोविन्द बहादुर विक विवस गजल (गीत) by Gobinda Bahadur BiswokarmaDecember 18, 2015शाथिको मित्रता कस्तो हुन्छ हेरर भन्न सक्छौ । सत्रुतताको सत्रुता कस्तो हुन्छ फेरेर भन्न सक्छौ ।। म नै दुखी छु कसलाई के थाहा हुन्छ । तिमिले लेखेको यो मुटुको नाम केरेर भन्न सक्छौ ।। अभागी को पिडा गोविन्द बहादुर बिश्वकर्मा कालीकोट । Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ