जीवन एक मोज हो ।
जीवन एक झोज हो ।
अर्थको कोसिस गर्दा,
जीवन एक खोज हो ।
बुढेसकाल टेकेपछि,
जीवन एक बोझ हो ।
विशाल संसार नियाल्दा,
जीवन एक रोज हो ।
खानका लागि बाँच्नाले,
जीवन एक भोज हो ।
२०७२ पुस ११ शनिवार
बिजु सुवेदी “विजय”
कुलेश्वर, काठमाडौं
bijusubedi@gmail.com
