देश सुरेन्द्र महर्जन अमर मुक्तक by सुरेन्द्र महर्जन अमरFebruary 2, 2016देश यो दुखेको बेला म रुन्छु र मौन बस्नेछु नेपाल आमा रुवाउनेलाई छोडिन काल बन्नेछु मेरो मौनतालाई खिल्ली कसैले नउडाउनु है म बोलें भने बम जस्तै त्यसरी नै कड्किनेछु । Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ