Skip to content


दिल चुप छ मौन छ, यो धड्कन बोलिरहेछ
गहिरो मायाको भेद यो नयनले खोलिरहेछ

पलपल हरपल नजिक तिम्रै खोज्दैछ यो मनले
झल्को बसाई दिलमा तिमीलाई रोज्दैछ यो मनले

तनमा मनमा तरंग छर्दै छाउँदैछ यो माया
गर्दै ईशारा गीत मिलनको गाउँदैछ यो माया

शब्द/संगीत – सुरेश अधिकारी
स्वर – राज सिग्देल, दुर्गा परियार
चलचित्र – महसुस

Leave a Reply

Your email address will not be published. Required fields are marked *