Skip to content

संसारभरि शान्ति


संसारभरि शान्तिको दियो बालिदेऊ बुद्ध
हत्या हिसांको जरो उखेली फालिदेऊ बुद्ध
धर्मको नॉउमा मारकाट भइरहेको छ आज
अहिंसानै धर्म हो अभियान थालिदेऊ बुद्ध

बुद्ध जयन्ती २०७३को अवसरमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *