भय सन्तोष खड्का गद्य कविता by SmithstutiJune 9, 2016 भय लासको मुहारमा भय कहिल्यै देखिदैन भय त लास हेर्नेहरूको मुहारमा पो देखिन्छ स्वंयम मृत्युको अन्दाज लगाउन थाल्छ, आफ्नो भावी कल्पना र सपना सबै बिर्सदै, क्षणिक किन नहोस सच्चा मानव बन्ने कोशिस गर्दछ । Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ