Skip to content

जिउदो शरीर गलेर बचेको अवशेष लाग्छ

स्वार्थभरी मिठा कुरा सुन्न बेस लाग्छ।
 अवस्य नै कुनैदीन मुटुमा ठेस लाग्छ।।

चुसीएर रुपरंग,औ चित्य लोप भए पश्चात,
जिउदो शरीर गलेर बचेको अवशेस लाग्छ।।

असहीय घातको पर्छ यस्तो चोटीलो असर ,
बचाउन दिएको ओखती पनी चरेस लाग्छ।।

दुनीयानै त्यागेर पर्लोक सर्ने दिन गन्दै,
दुख भरीएको जिवन जिउन हरेस लाग्छ।।

सन्दिप आचार्य
नवलपरासी

Leave a Reply

Your email address will not be published. Required fields are marked *