Skip to content

नेपाल आमा सधैंभरि सन्तानको लागि मौन छिन्
सन्तान कै सुखमा जस्तै पीडा सहन तयार छिन ।

टल्किएको चाँदी जस्तो हिमालले सम्झाउँछ
कोइलीले देशको माया नमार्नु भनी बोलाउँछ ।

जन्म घर नबिर्सनु नेपाल आमाले सम्झेको छ
ढुकुर पनि जन्म घर नेपाल नबिर्सनु भन्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *