Skip to content

छैनन कतै कोइ मलम लाउने भेटछु सबै आँखा तर्ने
भुलेइ हो कि जीवन हाम्रो छ कि कोइ माया गरने
देश सोतर नेता जन्ले बिग्र्यो भ्रषटाचारी अधमले
मेहन्त र पसीना ती खाए दुष्ट भ्रष्ट जन ले

Leave a Reply

Your email address will not be published. Required fields are marked *