पाँच हाइकु (हाम्रो नियति) राम शरण महर्जन हाइकु by Ram Sharan MaharjanDecember 8, 2016 आई.सि.यू. कक्ष मूर्छित बैद्यखाना लौ, पतंञ्जली ! ।१। भकुण्डे मान्छे अनुलोम–बिलोम आशिष मान्छ ।२। कन्तविजोक संसदको जीवन शपथ भूल्दा ।३। आत्मा मरेका खतराका खिलाडी हाम्रै थाप्लामा ।४। भो गलगाँड ! अल्पद्रष्टा अगुवा हाम्रो नियति ।५। २०७३/८/२० Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ