
निशा को अन्धकारमा चटयांगको त्यों झापड नबिर्सिनु भयो
कुनै कुनै नेता ले बेला-बेला मा खाएका थापड नबिर्सिनु भयो
उठेका ति हाथ ठडिएका ति उङ्ली हरू गनु म कसरि
जनताको त्यों हुल ले खिलाएको त्यों चापड नबिर्सिनु भयो
जङ्गल को राजा शिहं पनि एदाकदा लखेटनु पर्दछ जसरि
बेला बेला मा इतिहास लेखदै दिएका ति लापड नबिर्सिनु भयो
कुरो गर्यो येहा कुरा कै दुख बयान म गरु कसरि इनको
न सुधरिने ईनि दहिचिउरे ले खादै गरेको पापड नबिर्सिनु भयो
राज भण्डारी (विवश)
दुबई, युएई
