Skip to content

शत्रुता नै हो

शत्रुता नै हो
बाँच्ने एक बहाना
कस्तो यो तृष्णा ।१।

देश दुख्दैछ
संसद मुर्दाशान्तिमा
उठ जनता ।२।

२०७३।८।२४

Leave a Reply

Your email address will not be published. Required fields are marked *