Skip to content

नाकाबन्दी (मुक्तक)


हाम्रो आन्तरिक मामिलामा किन धुरा ?
वार्ताले हुने ठाउमा किन पाखुरा ?
सक्छौ भने आफ्ना भरियालाई उतै लग
मुखमा राम राम बगलीमा किन छुरा ?

(नाकाबन्दी गर्न बीरगञ्जकाे दसगजामा सुतेकाे राजेन्द्र महताेलाई सम्झेर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *