एउटा डरलाग्दो (मुक्तक) जीवन कुमार शाह मुक्तक by जीवन कुमार शाहDecember 25, 2016एउटा डरलाग्दो किसिमको हल्ला, छ अरे बजारमा चामल भनी कनिका बेच्नेको गल्ला, छ अरे बजारमा रावणको झै अत्याचार चल्छ अरे खुलेआम जताततै, अब रामलक्ष्मण जन्माउने सल्लाह, छ अरे बजारमा Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ