धेरै भए – २ (मुक्तक) पेशल आचार्य मुक्तक by editorDecember 31, 2016गुरुभन्दा चेला धेरै भए काम गर्ने छैनन् गोष्ठी र भेला धेरै भए नायकको अभाव थियो यहाँ तर खलनायकहरूको प्रदर्शनबीच व्यर्थ राजनीतिका खेला धेरै भए । Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ