Skip to content


मेरो सिरक
मध्यरातमा व्युँझाइदिन्छ
अनि माग्छ
यौटा सिङ्गो कविता !

छोड्दे न यार…
यी केरकार पानाहरू नबिकेसम्म
पुरानो खोलबाहेक अरु केही दिन सकिनँ
बरु, यही आधा कविता लैजा…!

Leave a Reply

Your email address will not be published. Required fields are marked *