मुक्तक (नेताहरू) भवानी खतिवडा मुक्तक by BhawaniKhatiwadaJuly 26, 2017धेरै नेताहरू जनतालाई ढाँटेर जिन्दगी चलाउँछन् केही भने जनतासँग बेइमानी साटेर जिन्दगी चलाउँछ्न् सबैको कुरा ता कसरी भन्न सकिन्छ र ? तर केही नेता अरुको कुरा काटेरै जिन्दगी चलाउँछन् । Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ