Skip to content

पाँच हाईकु

सरकार रे
सान्ति सुर्क्छ्या छैन
मोज गर्या छ

किसान हामि
मल बिउ देउन
नत्र मर्छौं त

म. न . पा. लि. का
फोहोर को सहर
गनाएको छ

कलेज स्कुल
धनि पढाउँ छन्
गरिब चुप

अंग्रेजी पढे
नेपाली भाषा हेला
टुहुरो देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *