Skip to content

आमा मेरी आमा त्यागि र मायाकी खानि
पबित्र निर्मल पानि जस्तै प्यारी रानी !
हजार गल्तीमा पनि सन्तानलाई माफ गर्ने बानि
भोकै बसी रमाई खुवाउने दिल कि खानि !!

धर्ति जस्तो रिदय जति दु;ख नि सहने
माया र आसिर्बाद दिएर कहिले नथाक्ने !
सन्तानले कुरा बुझन कालै पर्छ पर्खिन
अर्को जन्म लिनु पर्ला आमाको मूल्य चुकाउन !!

भोक प्यास निन्द्रा कहिले पनि नलाग्ने
सन्तान संग रमाउन कहिले नथाक्ने !
दश धारा दुधको भार तिर्ने मैले कसरि
अर्को जन्म पाए देखि पक्कै तिर्थे बेसरी !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *