Skip to content

टट्टु चढेर छट्टु

A39AA1FE-9234-4539-A341-462C36BDCDD6-10654-00000F17EB600BC0

टट्टु चढेर छट्टु

मै हुँ भन्दै उसैले नै,लठ्ठी लिएर हिड्या छ त्यो ।
भाँचेकै आसनै मा , हुँकार्दै बस्या छ त्यो ।
कहिले आउलार समय, घडीलाई ज बाँध्या छ त्यो ।
टट्टु चढेर छट्टु पड्की , सिडी चडी रहेछ त्यो ।
सोझा रूख काटिएर, बाँगा टिँगा खडै रहे छ हो !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *