Skip to content

तिहार हाइकु

१)
शुभकामना
कूकुर तिहारको
कूकुरलाई

२)

दिपावलीको
मधुर दीपहरू
मधुरो भए

३)
मौषम उस्तै
फरक फरक छ
जाडो र गर्मि

४)
चाहाना तिम्रो
सगरमाथा जस्तै
होचिदै गयो

५)

औषीको रात
दीपको दिपावली
मन अध्यारो

Leave a Reply

Your email address will not be published. Required fields are marked *