कोही सम्झनामा पठाउन्न चिठी
छैन मन कतै मिठो कतै तितै तिती
बन्छ मानिस बैरागी बोल्छ कुरा निची
उठी जाने भाव छैन आफ्नै पीडा बोकी
भित्र हेर्दा अँध्यारो छ सोच्छ अँध्यारो
खाली राख्छ मनभित्र बन्यो कमारो
आशा आफ्ना बाँधी सबै हिडन सक्त्तैन्
इर्ष्या द्वेश रीस बोक्छ मिठास बोक्दैन ।
