Skip to content

सपनीमा जुन बन्ने विपनीमा विलाउने

विन्दु विन्दु मिलेरै त बनेका अक्षरै पनि
अक्षर मिलि आपस्मा बनेका शव्द यी पनि’

यिनै मिलि बनाए ती स्वरलाई नजीक नी
स्वर शव्द मिली बसे सुन्दर बन्छ गीत नी!

गीत पस्छ मनै भित्र बन्छ नयनतारा नी
सपनीमा जुन बन्ने विपनीमा विलाउनी !

Leave a Reply

Your email address will not be published. Required fields are marked *