हलीउड हिल पद्मराज काफ्ले कविता by dotpenNovember 23, 2017तिम्रै नाम जपिसकेँ तिम्रै शरण परिसकेँ जतिसुकै लुके पनि बादलमैँ घुसे पनि चन्द्रिका ! वायु बनी हेरिसकेँ ! ‘हली ऊड हील ‘ डाँडो ‘एन्जलहरू’ नाच्ने डाँडो अर्ध नग्न खुल्खुले डाँडो अग्लो हील नाच्ने डाँडो ओ हो ! अर्ध नग्न नचाउने डाँडो !! Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ