घुनपुत्ली परेकाे छ होम सुवेदी मुक्तक by HomSuvediDecember 2, 2017अब मेरो कवितामा चिलेंसा र घुनपुत्ली परेको छ पाठकको जमात नाक थुनेर अलि पर सरेको छ अहिलेको त्यसलाई पढ्न नाक थुनेरै पढ्नु होला घुनपुत्ली मार्न भर्खर मात्र बेगन स्प्रे छरेको छ ।। Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ