Skip to content


मनका पीर भरिरहेछन् वेदना
आफ्नु छ के छ के चाहना
अनौठो बन्छ परीवेस अबुझ सब बन्दछन्
जिन्दगी उस्को हो भन्दै सब यसै गुजर्दछन्

लागोस् ठेस अथाह सब आनन्दमा पर्दछन्
लोक भन्छौ समाज व्यर्थ कुरा काट्दछन्
सन्नाटा छ हृदय यो चिरिई यो बसेछ
यातनाका क्षणहरू हाँसी हाँसी काट्दछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *