Skip to content

तिमी स्वार्थमा जिउन थालेकी छ्यौ
अरे! वाह क्या काइदाले पिउन थालेकी छ्यौ
अति मात्र कहाँ होर तिम्रा कर्तुतहरु,
मलाई छाडी अर्कैको दिल सिउन थालेकी छ्यौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *