Skip to content

हेर्छु म ती नजर नजर ममा छ कि भनी
गर्छु पूजा म ती नजरलाई आफ्नै देव भनी
मिल्छ शीतलता ती नजरमा मधुर छाह मेरो
प्रीत रसमा डुबेको छ ती नजरको चाह मेरो

Leave a Reply

Your email address will not be published. Required fields are marked *