Skip to content

प्यासा छन ती ऑखाहरु चलवलाई रहेछ ओठ
लपलपाई रहेका जिव्राका ती तिम्रा लोभ
हेर्छु मुहार त्यो खोजी रहेछ नव वहार
आऊ वुझाऊ तिम्रा मादक चाहनाका छाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *