मायाको किस्मत लिला बल्लभ नेपाल गद्य कविता by lbnepalMarch 29, 2018किन्न मिल्ने भए तिम्लाई आफ्नै मोलले किनिदिन्थे जोख्न मिल्ने भए माया किस्मतसँगै जोखिदिन्थे भाग्य मेरो वशमा भए तिम्रै नाममा गरिदिन्थे अनगिन्ती ताराभन्दा एउटै सूर्य झारिदिन्थे । Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ