Skip to content

पीडितको हक

पीडित पनि न्याय त ,अवश्य पर्छ पाउन,
मौलिक हकमा राखी, गर्यौ धर्म असीमित।
दिँदैछन् आशिरै वाद,पीडित श्वर्गबाट नि,
शंकर ज्ञान ठूलो, न्याय दायक यो छनि।
अनुष्टुप छन्द ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *