जवानीमा राजन प्रसाद घिमिरे 'जेष्ठ रोहित' गजल by Jestha rohitAugust 17, 2018मिठास कति रसदार अति तिम्ले पक्रेको जवानीमा मदहोस भई समर्पित भए तिम्रो फक्रेको जवानीमा साथ खोज्दैछु म त नजिकिदै अति चढेको छ मात रोमरोममा नशा चढिरह्यो तिम्रो लक्रेको जवानीमा Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ