Skip to content

अत्ति भयो हेर


अत्ति भयो हेर अब तिमी केही बोल
आफनै सम्झेर अब मलार्इ दिल खोल

दिलभित्र तिम्रो पस्न देऊ मलार्इ आज
हुने थिए मन शान्त पाउने थिए ससांर

सुनेको कुराले नहुनु तिमी मबाट टाढा
साँच्चो के हो बुझ्ने तिमी कोसिस गर

छोडा अब बिगतको कुरा आएर देऊ साथ
माया गर्छु जीवनभरि हुन दिन्न अब पार

Leave a Reply

Your email address will not be published. Required fields are marked *