सक्छौ भने (मुक्तक) विनोद बुढाथोकी मुक्तक by editorMarch 16, 2019 सक्छौ भने मूल्यवृद्धि घटाएर देखाऊ कि त देशमा संविधान बनाएर देखाऊ केही गर्न सक्दैनौ भने ए नेताजी आफूले पाएको त्या पद त्यागेर त देखाऊ ।। विनोद बुढाथोकी कक्षा : ११ मानविकी, मन्थली उमावि । Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ