मुक्तक(१)
कुनै ढुङ्गा मन्दिरमा छ कुनै बगरमा,
कुनै फुल शिरमा छ त कुनै पतकरमा,
तिमी र म यकै मानव प्राणी नै हौ,
तर तिमी कहा छौ म कहाको बस्तिमा।
मुक्तक(२)
सायद तिमिले भुलेउ कि रिसाईछौ हो अचेल,
देख्दिन त फेसबुक इन्स्टामा कता छौ हो अचेल, बिरामी पो परेउ कि आइडि पो बदलेउ कतै,
तिम्रै गुड नाईटले निदरी आउथ्यो तेहि मेसेज कुरि बस्छु म अचेल।
मुक्तक(३)
मरुभूमिमा तड्पियको प्यासी हु म, तिम्रै लागि मर्ने पागल प्रेमि हु म,
बिन्ती नभन्नु म अरु कसैलाई मन पराउछु,
सयौ छोडि तिम्लाई रोज्ने दोसि हु म।
