Skip to content

नयाँ सपनासँगै रहर नयाँ छ
हराएर गाउँ घर शहर नयाँ छ
लक्ष्य हिंडिरहेछ लक्ष्य बिहीन
आँशु पिएर ज्युने कहर नयाँ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *