Skip to content

तीन हाइकु


१
नर्कटहरु
कहाँ मात्र खोज्ने हो ?!
गठ्ठेमंगल ।

२
नया महिना
दिन पनि पहिलो
भदौ – संजोग !

३
चिया पसल
कुनाकाप्चातिर
सल्केकाहरु !

Leave a Reply

Your email address will not be published. Required fields are marked *