तिम्रै यादमा तड्पी तड्पी रमेश चालिसे अविरल मुक्तक by editorNovember 22, 2019 तिम्रै यादमा तड्पी तड्पी म लास हुनेछु त्यस दिन तिम्रो लागि म निकै खास हुनेछु डाको छोडी नरुनु आँसु पुस्न सक्दिन म किनकि त्यतिबेला म भगवानको पास हुनेछु रमेश चालिसे अविरल Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ