Skip to content

बिश्व शान्तिका निम्ति हरेक पलपल साधना गरिरहेछु
मानव कल्याणका लागि हरेक प्रहर प्राथना गरिरहेछु
अब छिट्टै यो संकटको स्थितिबाट संसार भरका सारा
मानवबस्तीहरु भयरहित बनुन् भनि कामना गरिरहेछु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *