Skip to content
Screenshot_20200324-225134_Google

न चुमेरै आफ्ना भए चुरोटका ठुटाहरु
खेपि अप्जस जोगाउँछन् फूल गुलाबका
वुटाहरु
परिस्थिति अलिकति तल माथि पर्नु पर्छ
आफैँ बाटो तताउँछन् नकावधारी झूटाहरु।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *