प्रमाण लिएर आउनुस गंगा अधिकारी गजल by gangato0June 13, 2020भन्दिन मा संजीवनी पहाड लिएर आउनुस तर्कले काम चल्दैन, प्रमाण लिएरआउनुस।। हत्या त भयको छ , तिरस्कारको छुरा रोपी। रहर हरको लाश थेग्ने ढाड लिएर आउनुस।। बुझ्न आउनु भाको भए ज्यूँदैछ या मारी भनी लासहरु जलाउने वाण लिएर आउनुस।। Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ