Skip to content

गुन्यु चोलीमा कालो बिन्दी लगाएर आउनु

गुन्यु चोलीमा कालो बिन्दी लगाएर आउनु
हल्का गाजल मृगनयनमा सजाएर आउनु

म फुच्ची भनी मायाले बोलाम्ला तिमिलाइ
तिमी हजुर भन्दै अलिअलि लजाएर आउनु

तिम्रो नागबेली चालले मोहित पार्न मलाई
पाउको पाउजु छ्म-छ्म बजाएर आउनु

1 thought on “गुन्यु चोलीमा कालो बिन्दी लगाएर आउनु”

Leave a Reply

Your email address will not be published. Required fields are marked *