Skip to content

मोहित पार्ने सुन्दरताको खानी हुनुपर्छ

मोहित पार्ने सुन्दरताको खानी हुनुपर्छ
त्यही सुन्दरताको हाम्रो दि रानी हुनुपर्छ
पिडा अनि चोटै चोटले मुटु जल्दा पनि
सम्हालिएर हास्ने उहाँको बानी हुनुपर्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *