राजा रानी सुभाष शाह ठकुरी कविता by sthakuriOctober 11, 2020नानाथरि कुरा उनका हाउ भाउ उस्तै चम्किला ति आँखाका नानी मन पर्यो पिडा अनि अफ्ठेरोमा पाइला चाल्दा पनि सम्हालिएर हाँस्नु पर्छ है भन्ने उनको बानी मन पर्यो म उनको राजा अनि उनि मेरी रानी एउटा यस्तै लेख्न खोजेको कहानी मन पर्यो 1 1Share Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ